an online Instagram web viewer
  • lajuwa_tamang_tff
    Řwã Jû Ťâmônģ
    @lajuwa_tamang_tff

Images by lajuwa_tamang_tff

यदी हासो नै जीवन भईदिएको भए 
सायद आशु नै झर्ने थिएन होला । 😊😊 है 😄😄
यदी हासो नै जीवन भईदिएको भए सायद आशु नै झर्ने थिएन होला । 😊😊 है 😄😄
चाहना भए पनि नभए झै गर्नपर्छ।
भित्र पिडा लुकाएर पनि बाहिर मुस्कान छर्नुपर्छ ।
तब मात्रै मानव जिवन सार्थक हुन्छ।

#बुझ्नु भो 😊
चाहना भए पनि नभए झै गर्नपर्छ। भित्र पिडा लुकाएर पनि बाहिर मुस्कान छर्नुपर्छ । तब मात्रै मानव जिवन सार्थक हुन्छ। #ब ुझ्नु भो 😊
मैले दु:ख धेरै देखे 😊
 अब सुख देख्नु बाकी छ ।
😍😙
मैले दु:ख धेरै देखे 😊 अब सुख देख्नु बाकी छ । 😍😙
कसैले एक्लो बनायो साथ छोड्यो भनेर मन नदुखाउनुस् ।
यहा जन्मेदै देखि आफु सँगै चलिरहेको सास र धड्कन ले त 
साथ छोड्छ एकदिन ।
कसैले एक्लो बनायो साथ छोड्यो भनेर मन नदुखाउनुस् । यहा जन्मेदै देखि आफु सँगै चलिरहेको सास र धड्कन ले त साथ छोड्छ एकदिन ।
2 years ago 
Memories 😊
2 years ago Memories 😊
स्तुपा ✌
स्तुपा ✌